Uncategorized

now browsing by category

 
Posted by: | Posted on: January 1, 2022

आजीवन सदस्यताको लागि अनलाइन आवेदन भर्न सकिने

यस संस्थाको तेस्रो वार्षिक साधारण सभा आगामी पौष २१ गते (५ जनवरी २०२२) मा पद्मकन्या क्याम्पसको सभाहलमा हुन गइरहेको हुँदा आजीवन सदस्यता प्राप्त गर्न र साधारण सभामा सहभागी हुन चाहने त्रिवि एलुम्नाईहरुलाई तलको लिँकमा क्लिक गरी सदस्यता फारम भर्नुहुन अनुरोध छ । सदस्यता शुल्क समेत अनलाइनबाटै तिर्न सक्ने व्यवस्था गरिएको छ ।

अनलाइन लिँक

 

Posted by: | Posted on: January 1, 2022

तेस्रो वार्षिक साधारण सभामा सहभागीताका लागि निमन्त्रणा पत्र

श्री सम्पूर्ण आजीवन सदस्यज्यूहरु
त्रिवि एलुम्नाई एशोसिएशन नेपाल

यस संस्थाको तेस्रो वार्षिक साधारण सभा तपसिल बमोजिम मिति, स्थान र समयमा आयोजना गर्ने निर्णय भएको हुँदा यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ः
तपसिल ः
मिति ः २०७८ पौष २१ गते (५ जनवरी २०२२)
स्थान ः डेनिस हल, मैत्री भवन, पद्मकन्या क्याम्पस, बागबजार ।
समय ः दिनको १२ः०५ बजेदेखि २ः०० बजेसम्म ।
आजीवन सदस्य बनेर साधारण सभामा सहभागिता जनाउन इच्छुक अन्य महानुभावहरुलाई अनलाइनमार्फत आवेदन फारम भर्न र साधारण सभामा सहभागी हुन सकिने हुँदा सोको जानकारी समेत गराई दिनुहुन अनुरोध गरिन्छ ।

Posted by: | Posted on: January 5, 2021

AGM Notice

त्रिवि एलुम्नाई एशोसिएशन नेपालको दोस्रो साधारण सभा यहि २०७७ पौष २१ गते मंगलवार साँझ ५ः०० बजेदेखि जुममार्फत भर्चुअल रुपमा सम्पन्न हुन गइरहेको छ ।

जुममा जोडिनको लागि लिंक

https://bit.ly/3rVKIyj

यहाँ क्लिक गर्नुहोस।

जुममा जोडिनको लागि QR कोड